• २०८३ असार १८ गते बिहिवार

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, एजेन्सी। विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख ६४ हजार ३९१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ६८ हजार ८०८ संक्रमित थपिएका छन् ।

सोही अवधीमा १२ हजार ८५६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण २१ लाख ४९ हजार ७०० मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस