• २०८३ बैशाख २१ गते सोमवार

जनसभामा सहभागितामा भाग लिन बाबुराम भट्टराई आज टीकापुर जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौँ। जनसभामा सहभागितामा हुन जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई आज कैलालीको टीकापुर जाने भएका छन् ।

प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्दैछ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् । भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस