• २०८३ बैशाख ८ गते मङ्गलवार

काठमाडौँका यी स्थानमा आज विद्युत्त् आपूर्ति बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २५, काठमाडौँ । काठमाडौँका बिभिन्न स्थानमा स्थानमा आज विद्युत्त् आपूर्ति बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्त् आपूर्ति बन्द गरिने भएको हो।

तोकिएको समय अगावै कार्य सम्पन्न भएमा तुरुन्तै विधुत्त सप्लाई सुचार गरिने नेपाल विद्युत् प्राधिकरण जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस