• २०८३ भाद्र २८ गते आइतवार

शिक्षकले एक जिल्लाबाट अर्कोमा सरूवा नपाउने (परिपत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ। केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको हो।

‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राखिएको हो । केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्।

‘परिपत्र

Sharing

प्रतिक्रिया दिनुहोस