• २०८३ बैशाख २९ गते मङ्गलवार

थप ४२६ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६१ हजार १९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौँ । थप ४ सय २६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ४८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ सय ४८ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५३ हजार १ सय ७ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ६४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस