• २०८३ बैशाख २९ गते मङ्गलवार

थप ५११ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६० हजार ५९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौँ। थप ५ सय ११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६० हजार ५९ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५१ हजार ९ सय १२ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ४७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस