• २०८३ जेष्ठ ९ गते शनिवार

थप ५ सय जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५७ हजार ७ सय जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौँ। थप ५ सय जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ८ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४९ हजार १ सय ३२ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय १९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस