• २०८२ साउन २ गते बिहिवार

मधेस प्रदेशसभा बैठक २ फागुनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, जनकपुरधाम। मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ । सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस