• २०८३ भाद्र २८ गते आइतवार

प्रेम कुमार राई अख्तियार प्रमुखमा सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ५, काठमाडौं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस