पुस ३, काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन्।