• २०८३ जेष्ठ २७ गते बुधवार

विश्वमा २४ घण्टामा ४ लाख ९४ हजारमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, एजेन्सी। पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल संक्रमितको संख्या ६ करोड ७२ लाख १० हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७०७ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ४० हजार ७७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस