• २०८३ बैशाख ९ गते बुधवार

थप १२५५ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौँ। थप १२ सय ५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १४ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख १२ हजार २५ सय ९० जना रहेको छ । आज २५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ७९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस