• २०८३ बैशाख १५ गते मङ्गलवार

प्रहरी प्रवक्तामा बसन्त कुँवर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।

सचिवालयले बिहीबार उनलाई प्रवक्ता तोकेको हो। उनलाई मोबाइल नम्बर ९८५१२-९२१११ र spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस