• २०८३ बैशाख ९ गते बुधवार

विप्लव समूहका कार्यकर्ता १ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, कञ्चनपुर । कञ्चनपुरमा नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्। उनलाई विप्लव समूहका पर्चा पम्प्लेटसहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनिमाथी थप अनुन्धान भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस