• २०८३ जेष्ठ ९ गते शनिवार

कांग्रेसका नेता पाण्डेले लिए सांसदको सपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौँ। नेपाली कांग्रेसको खाली रहेको समानुपातिक सांसद पदमा मोहनप्रसाद पाण्डे नियुक्त भएका छन । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डेलाई सोमबार शपथ खुवाइएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार सोमबार उनले सांसदको रूपमा शपथ लिएका हुन । गत कात्तिक १७ मा केसीको निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस