• २०८३ बैशाख १७ गते बिहिवार

प्रधानमन्त्री आज ताप्लेजुङ जादैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जादैं हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्नुहुनेछ ।साथै प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्नुहुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस