• २०८३ जेष्ठ २ गते शनिवार

अपठ्यारो बाटो ! (लघु कथा)

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

अहिलेई अलि बलिया खालका लाठि काटेर यस्तो ठाउँमा लुकाउँनु पर्छ कसैले नभेटुश तर हामिलाई चाहिएको बेला झ्यास्सै हातमा आओश हजूर हो त्यस्तै गर्नु पर्छ पदमको कुरालाई बिचैमा काट्दै बिरुले थपछ । पदम त्यँहाको ईञ्चार्ज थियो।उसैको योजनामा कार्याक्रमलाई सफल बनाउँनु थियो । हामिले जनतामा आफ्नो सहि र सत्यको मिसाल बनेर देखाउँनु पर्छ । एकातिर उनिहरुको रक्षापनि गर्नु पर्छ जनतालाई कुनै दुखःर पिडा पुराउँनु हुँदैन । हाम्रो लडाई जनता सँग मैत्रिपुर्ण ब्यबहारले मात्र सफल हुन सक्छ । हाम्रो लडाई भनेको जनताको लडाई हो पदमले प्रतिक्षाण दिन्छन।

अहिले दिउसको घामले नेटो काट्दै थियो,स्कुलको चौरमा बसेर तल तिर हेर्दै छलफल जलेको थियो।सेतेको नजर अलि पर बसेका दुईजना ब्याक्ति तिर पर्छ उस्ले पनि उनैलाई हेर्दै थियो । यो देखेपछि पदम हामि अलि तल झरौँत ! सेतेले बिन्रम उनुरोध गर्छ।घाम डुबि सकेको थियो त्यँहा बतास भने चलिनै रहन्थ्यो अहिले घाम डुबेपछिको मौसम चिसो भयकोथियो । जेहौश सेते पदम बिरुहरु अलि तल फेरामा जान्छन ।

त्यँहा गएपछि पनि त्यो उनिहरुको पिछा गरेको जस्तै लागेको थियो।उ फेरी अलि तल आएर बस्छन१बस्नलाई त कस्ले रोक्न सक्थ्यो र त्या भाईहरु लाई हेर्नुस त केहि शड्यन्त्र गरेका छन जस्तो लाग्छ।यि ब्याक्तिहरु यो गाउँका पनि होईनन्।मैले त चिनेकोपनि छैन साहिद हाम्रो चियो चर्चाका लागि सरकारले खटाएको होला१सेते साथिहरुलाई सचेत गर्दै भन्छ।हुँन सक्छ सि आई डि पनि आज यँहा देखि निस्किम कुरा तिनै हुँन१भन्दै पदमले साथिहरुलाई कामको बाँड फाड गर्छ र सबै राति को खाना लेख खाने उतै बासा बस्ने ईसारा गर्दै आँखै आँखाले अब यहाँ बाट छुट्टिन्छन बेग्ला बेग्लै बाटा बाट छुट्टेपनि राती लेख मिस्सिने सल्ला थियो।त्यसो त्यो सिआई डि को आँखा छल्न गरिएको हो।

कुल चार जना साथिहरुले चुनावलाई ब्यबस्थित रुपमा बहिस्कार गर्न कार्यायोजना तयार पार्छन।चार जनामै स्वाँय सेबक,चुनाउ लाई बहिस्कार किन गर्नेरुबारे प्रचार प्रसार टिम,कलाकार,अनि लडाकु बनाएर फिल्डमा जान्छन।चुनावमा भाग लिन त्यो बेला सजिलो थियो तर चुनाव बहिस्कार गर्नु धेरै अपठ्यारो थियो।उनिहरुले चुनाव बहिस्कार गर्ने जस्तो खतरनाक पिडा उठाएका थिए।किन की त्यो बेला आएको देशमा बहुदल लाई जनता सँग गरिएको धोखा भन्दै पार्टीले कालो बहुदल भनि आउँने आम निर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो । देशमा लामु समय पछि आएको बहुदलिए ब्यबस्था लाई प्रयोग गर्नुपर्ने भन्दै जनतालेपनि माग राख्थे।साहिद त्यो बेला पार्टीले चुनावमा भाग लिएको भयो पार्टी ठुलो हुनेथियो तर पार्टीको लाईन अरु पाल्टिको जस्तै जस्तै देखिन्थ्यो।

चुनाव बहिस्कारले ऐतिहाशिक चिनारी गरायो।एउटा क्रान्ति कारीको लागि चुनाव त सामन्या कार्यानीति प्रश्न नै हो।
त्यति बेला कुल चारजनाले पुरै गाबिस लाई घेरा बन्दि गरेर कामको योजना बनाए कयौँ रात नसुति जागेर प्रतेक गाउँमा बहिस्कार किन गर्ने भन्ने बारे ब्यापक प्रचार भयो।साँस्कृतिक कार्याक्रमहरु पनि हफल भय।सिआई डि पनि खुब पछि पय्रो।प्रसाशनले केहि दिन पहिलेई त्यँहा पुलिस छाउँने बनायो।एका तिर सबै राजनीतिक पार्टी,पोलिस प्रसाशन आर्को तर्फ चार जना कार्याक्रता मात्रै फेरी पनि आफ्नो प्रणाको बाजि लगाएर त्यो चुनाव बहिस्कार लाई सफल पारेका थिए।चुनावका दिन एकजना कम्रेडको पछि दश(दश जना पोलीस थिए गाउँबाट घर(घरमा गएर खुद प्रहरीले चुनावमा भाग लिन जनतालाई दवाब दिएपनि जनता कयौँले भोट खसालेनन्।

कार्याक्रता मा त्यसतो लोह अनुसाशन र आत्मियता नभयको भय चुनाव बहिस्कार सफल हुँने थिएन । सेते तपाँही हरु कुन धातुले बन्नु भयकोछरुहजूर हरुलाई कत्ति डर भय छैनरुबहिस्कार पछि एउटा अधिकारीले सोध्छन जो त्यँहा चुनाउ गराउँन गयका थिए।हामी देश र जनताको हितमा टाउकामा कात्रो बानेर हिँडेका मान्छे हौँ ! त्यसैले मरेपनि जनताको लागि देशको लागि मर्नेछौँ१भन्दै उत्तर दिन्छन । त्यो अधिकारी संग धेरै बर्षपछि सदर मुकाममा सेतेको जम्का भेट हुँन्छ उनि रिटायर्ड भैसकेका रहेछन र छोराहरु लाई हाकिम बनाएछन एक्कासि उनैले गाडी रोकेर झरे सेते घामले पसिना पसिना भयको थियो।लाल सलाम काम्रेड भन्दै नजिकै आउँछन ।

कत्न पुग्यो तपाईँको क्रान्ति रुसेते सँग कुनै उत्तर थिएन । क्रान्ति पक्कै हुँन्छ हजूर एकदिन जसरी तसरी हिम्मत जुटाएर भन्छ । अब त सेतै फुलि सक्नु भयकोछ साराजिवन अपठ्यारो बाटामा हिँडेर अँझै थाक्किनु भयको रैनछ, ,उस्को कुटिल मुस्कुराहाट देखेर सेते को हिम्मत गल्दैन अनि परिचय सोध्छ।उ त्यहि अधिकारी थियो जस्लाई सेतेको टिमले थर(थर कँपाएको थियो। अहिले उस्कै सरकार छोराहरु हाकिम तरपनि पछाडी बाडि गाड थियो सेते निर्धक्क एक्लै बजारमा छाति फुल्लाए हिँड्दै छ।

Sharing

प्रतिक्रिया दिनुहोस