• २०८३ मङ्सिर १० गते बुधवार

विप्लव नेतृत्वको जिल्ला इन्चार्ज पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, बुटवल। विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर शाहीलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । बिहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनिसगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि उनहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । उनीहरुसग केही शंकास्पद सामाग्री जफत भएको छ । शाही अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस