• २०८३ बैशाख ५ गते शनिवार

कोरोना महामारी बिचको तिहारमा बालाजु माछापोखरीमा किनमेल गर्नेको भिड (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । कोरोना महामारीका कारण दिनानुदिन कोरोना सक्रमितको संख्या बढिरहेको अवस्थामा बालाजु माछापोखरीमा किनमेल गर्नेको भिड बढेको बढै छ । यसरी कोरोना संक्रमणको अवस्थामा भिड बढिरहदा भोलीका दिनमा झन कोरोना संक्रमित थपिने डर रहेको छ । हेर्नुहोस कोरोना कहरका बिच बालाजु माछापोखरी क्षेत्रको फोटोफिचर ।

Sharing

प्रतिक्रिया दिनुहोस