• २०८३ मङ्सिर १ गते सोमवार

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
वैशाख ५, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाउनुभएको हो ।  श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस