• २०८३ जेष्ठ ८ गते शुक्रवार

काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३३८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा१०३०, ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस