चैत ३१, काठमाडौँ। आज सुनचाँदीको घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ सयले घटेर प्रतितोलामा ८९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।