कार्तिक १६, कास्की । गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप १२६ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५०४ पुगेको छ ।