• २०८३ बैशाख १० गते बिहिवार

कैलालीमा २९ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १५, कैलाली ।  कैलालीमा २९ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु २,५१,४०० र ८ गड्डी ताससहित कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको हो ।

प्रकाउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस