• २०८३ मङ्सिर ४ गते बिहिवार

कांग्रेस द्वारा केन्द्रीय समिति बैठक 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस