कार्तिक,४ पोखरा। गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि पोखरामा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६०१८ पुगेको छ ।