• २०८३ जेष्ठ २७ गते बुधवार

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्। विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।

कोरोना महामारीपछि राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण हो।

Sharing

प्रतिक्रिया दिनुहोस