• २०८३ जेष्ठ २१ गते बिहिवार

थप २१२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८४ हजार ५सय ७० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौँ । थप २१ सय २० जनामा कोरोना  संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ९ सय ७८ जनामा नमुना परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस