• २०८३ बैशाख ३० गते बुधवार

थप १३१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७० हजार ६ सय १४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ । थप १३ सय १३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ६२ नमुना परीक्षण गर्दा १३ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १४ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस