• २०८३ बैशाख २३ गते बुधवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । थप १३ सय २५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय २२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

No photo description available.

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस