आज देश भरी शंबिधान दीबस मनाएका छन,
ऐतिहाशीक दिबश भनेरपनि त जनाएका छन।
कसैले पोले कसैले च्याते छिया छिया पार्नेहरु,
आफ्नै देशको शंबिधान बन्धक बनाएका छन।
राम्रोलाई राम्रो भन्दा गोली चल्छ देशभित्र सदै,
शंबिधान को ओट मा डुङ्ग नेता गनाएका छन।
बिकास छैन निकाश पाएन देशकै स्वतन्त्रताले,
मज्दुरीका लागि सदै बिदेशलाई कनाएका छन।
बिडम्बना यो देशको अमूल्य सम्पति बेच्न लाई,
मधेश पहाड हिमाल को सम्पति छनाएका छन।