• २०८३ असार १ गते सोमवार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ । थप १५ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७३७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

No photo description available.

No photo description available.

Image may contain: text that says 'ခ 9 5 २५ ७ ३३ सुदुरपश्चिम ७ दैलेख रुकुम पश्चिम सल्यान सुर्खेत अद्छाम कैलाली आजको जम्मा ४૦४ आजसम्मको जम्मा 9 १४ 5 ૧ ૧૪ १३५ १५३९ ४5,३२७ प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्चार्जको संख्या ९९६ ४४९ ५१੧ प्रदेश प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ३६५७ ११३५७ 55६४ २४११ ६७६४ ५६१ १९३९ ७५义 २६०७ ७६२० २५९० ६०६३ ४१७०६ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७/०५/३१'

Sharing

प्रतिक्रिया दिनुहोस