चैत ८, विराटनगर । भारत को तर्फबाट २६ औं मिनेटमा गोल गरि अग्रता लिएकोमा ३३ औ मिनेटमा नेपालको तर्फबाट सावित्रा भण्डारीको गोलले बराबरी गरेको छ ।
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल विराटनगरको शहीद रंगशालामा सुरु भएको छ ।