• २०८३ जेष्ठ २८ गते बिहिवार

उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी ६९६ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस