भदौ २४, एजेन्सी । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९१ हजार ३१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ९ हजार ५६६ संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।