• २०८३ कार्तिक २६ गते बुधवार

जसपाको कार्यकारिणी समिति बैठक शनिबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यर्काकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ । जेठ २७ गते शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुनेछ ।

पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस