• २०८३ जेष्ठ २६ गते मङ्गलवार

बितेको २४ घण्टामा मृत्यु हेनेको संख्या ९, मृत्यु हुनेको संख्या २८९ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतयु हुनेका २ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मृत्यु हुनेका मोरङ र झापाको ४५ र ७७ वर्षिय दुई महिला रहेका छन भने मोरङको ४५ वर्षिया एक पुरुष, पर्साको ७७ वर्षिया एक पुरुष, धनुषाको ३५ वर्षिया एक पुरुष, काठमाडौका ७४, ६८ र २२ वर्षिया तिन पुरुष र चितवनको ७० वर्षिया एक पुरुष रहेका छन । यो सगैं कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस