भाद्र २०, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।