• २०८३ बैशाख ८ गते मङ्गलवार

उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ गरी ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस