जेठ २३, काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीओलि शर्माले, सरकारले कृषि क्षेत्रको सुधारको कुरा भन्दा अनावश्यक विषयमा ध्यान दिएको भन्दै आक्रोश पोकेका छन् । वास्तविकरुपमा कृषि क्षेत्रको सुधारका लागि आवश्यक बजेट तय गर्नु भन्दा स्वास्र्थ समहुको आकाक्षाको आधारमा गाँजा खेतिको कुरा उठाइएको उनको तर्क छ ।

उनले भने ‘धानफलाउने आलु फलाउने कृषि बढाउने गहुँ फलाउने कुरा छैन् । खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा छैन् । कस्ले गर्न खोजि राख्या छ यो गाँजा खेति । कल्ले गर्न खोजि राख्या छ । यो कस्का लागि गाजाँ खेति ।’ उनले गाँजा खेतिगर्न कसै न कसैले तयारी गरिरहेको र सरकारले त्यसकै लागि सहजिकरण गरेको उनको आरोप छ ।
त्यस्तै जनताका सरोकारका कुरा भन्दा फेन्सी कुरामा सरकारले ध्यानदिएको उनको भनाई छ ।