भदौ १६, चितवन । चितवनमा कोरोना भाईरसका कारण एकैदिन ४ जनाको मृ’त्यु भएको छ । सोमबार भरतपुर अस्पतालमा उपचाररत उनीहरुको मृ’त्यु भएको हो ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला र भरतपुर महानगरपालिका ६ का ७८ बर्षीय बृद्ध रहेका छन् ।

ज्वरो र श्वासप्रश्वासमा स’मस्या देखिएका उनीहरुको मृ’त्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।