यौद्धाको सरीर नै ढलेर गए ता पनि,
त्यो हाड र छाला गलेर गए ता पनि।
बाँची रहनेछ आस्था युगौँ युग तिम्रो,
आगोमा भौतिक जलेर गए ता पनि।
पातलो सरीर भित्र बिशाल त्यो मुटु,
हाँक्यो दुश्मन ले छलेर गए ता पनि।
एकताको मुट्ठी फलामको छाती थ्यो,
लडि रह्यो दुश्मन फलेर गए ता पनि।
भोक भनेन प्यासनै भनेन हिँड्दै गय्रो,
दुख्खै दुखःउसैका पलेर गए ता पनि।
शोभाखर धनञ्जय (शरोजशर्मा)को सम्रणमा।