भदौ ८, काठमाडौं । स्वास्थ्य तथा जनस।ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।
मृत्यु हुनेमा सुनसरीका ६८ वर्षिया १ पुरुष, मोरङका ६५ वर्षिय पुरुष, पर्साका १ जना ७० वर्षिया १ महिला, काठमाडौंको ४८ वर्षिया १ जना महिला, रुपन्देहीको ६७ वर्षिया १ जना महिला र ३८,५३ र ५४ वर्षिया ३ जना पुरुषको मृत्यु भएको हो ।