• २०८३ बैशाख १६ गते बुधवार

थप ३ जनाको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।
मृत्यु हुनेमा झापाका ५८ वर्षिया १ पुरुष, पर्साका १ जना ५६ वर्षिया १ महिला र सलार्हीको ३३ वर्षिया १ जना महिलाको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस