भदौ ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेको संख्या १२० जना पुगेको छ । आज ६ कोरोना संक्रमणबाट जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७ सय रहेको छ ।