भदौ २, काठमाडौँ । थप १०१६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।