साउन ३२, काठमाडौँ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४, कलंकीस्थित जगदम्बा गजुरमुखी गेस्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सविन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटेलमा बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको हो ।