• २०८३ बैशाख ७ गते सोमवार

मोडल उमेश र सरस्वतीकोको नयाँ म्युजिक भिडियो सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६, काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पहिलो नजर बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ । गीतलाई संगीतकार रोशन राई र मेनुका राईले गाएका हुन् । अस्मित पोख्रलको निर्देशन रहेको भिडियोमा उमेश र सस्वतीको जोडी मज्जाले जमेको छ । रोशन लुइटेलले खिचेको भिडियोलाई बिजय राज भुर्तेलले सम्पादन गरेका हुन् । म्युजिक भिडियो बिबिसी फिल्मसले निर्माणमा गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस