• २०८३ बैशाख २१ गते सोमवार

काठमाडौँ उपत्यकामा ९२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९० जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस