आज मनको भावना शब्दमा पोखु पोखु जस्तो लाग्यो,
हातमा कलम उठाएर केही शब्द लेखु लेखु जस्तो लाग्यो।
यश क्षेत्रमा लग्नु अगाडी त केही विस्वश लाग्दैन थियो,
तर आजकाल चाहिँ राजनीति को स्वाद चाखु चखु जस्तो लाग्यो।।